एनडीपीएलको पहिलो साधारणसभा, ठूला र रोजगारीमुखी आयोजनामा लगानी बढाउने
- bizmandu.com
काठमाडौं। नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपीएल)ले लगानी दायरा विस्तार गर्दै ठूला र रोजगारीमुखी आयोजनामा सार्वजनिक-निजी साझेदारीको माध्यमबाट लगानी गर्ने निर्णय गरेको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा कम्पनीको काठमाडौंमा भएको पहिलो वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो।
नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न, ठूला र रोजगारमुलक आयोजनामा लगानी विस्तारमा जोड
- clickmandu.com
काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले कम्पनीको लगानीका दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रियरअन्तर्राष्ट्रिय गैर सरकारी कोषहरुसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ ।